फिस्टेल ड्रिमपार्क र पोखरा चेम्बर अफ कमर्सबीच सम्झौता
पाेखरा | साउन २१, २०८१
पोखरा: नवनिर्वाचित पोखरा चेम्बर अफ कमर्स कास्की र फिस्टेल ड्रिमपार्कबीच सम्झौता भएको छ ।
फिस्टेल ड्रिमपार्कले नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै सो अवसरमा पोखरा चेम्बर अफ कमर्स कास्कीबीच छुटसम्बन्धि सम्झौता गरेको हो ।
सो सम्झौतापत्रमा ड्रिमपार्कको तर्फबाट सञ्चालक कमल बस्नेत र चेम्बरको तर्फबाट नवनिर्वाचित अध्यक्ष उमराज बास्तोलाले हस्ताक्षर गरे ।
सम्झौता अनुसार चेम्बरका सदस्यले उक्त पार्कमा २५ प्रतिशत छुट पाउनेछन् ।
पोखरा १७ मा रहेको फन पार्क पछिल्लो समय लोकिप्रिय बन्दै गएको छ ।

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

